+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ६:३९

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।  प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । आजको शुभ दिशा पूर्व वा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?