
२३ भदौ, काठमाडौं । पोखरामा जेनजी प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।
प्रर्दशनकारीले मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ ।
मुख्यमन्त्री कार्यालय छिर्ने रत्नचाेक, शहीद चाेक क्षेत्रबाट जेन-जीले प्रदर्शन कार्यालयमा प्रदर्शन गरेकाे छ । प्रदर्शनकारीले सरकारी गाडी ताेडफाेडसमेत गरेकन छन् । प्रहरीले अश्रुग्याँस प्रहार गरेर भीड तितरबितर बनाएकाे छ ।
प्रदर्शनकारीले गरेकाे ढुंगा प्रहारले मुख्यमन्त्री कार्यालयका झ्यालका सिसा फुटेका छन् । प्रहरीले अहिले पनि अश्रुग्याँस प्रहार गरिरहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4