+
+
Shares

कांग्रेसले बोलायो आकस्मिक बैठक

जेन-जीहरूको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १५:३१

२३ भदौ, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बोलाएको छ ।

जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको हो ।

‘सरकारले परिस्थिति आँकलन गर्न नसकेर गम्भीर गल्ती गरेको छ । यसबारे आवश्यक निर्णय लिनलाई हामीले बैठक बोलाएका छौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?