
२३ भदौ, झापा। झापाको दमकमा जेनजी युवाले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा गम्भीर घाइते भएका तीनजनालाई विएण्डसी अस्पतालमा लगिएको छ ।
प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा उनीहरु घाइते भएका थिए । त्यसक्रममा थप उपचार गर्नुपर्ने भएपछि विएण्डसी अस्पताल पठाइएको जानकारी दिइएको छ ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले तीनै जनालाई गोली लागेको पाइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4