+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६४ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/4 (9.2)
Shares

केएमसी अस्पतालमा ज्यान गुमाएका दुई जनाको परिचय खुल्यो

अस्पतालका एक चिकित्सकले बताए अनुसार, सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नाम गरेका दुई युवकको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १८:३२

२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ ।

अस्पतालका एक चिकित्सकले बताए अनुसार, सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नाम गरेका दुई युवकको मृत्यु भएको हो ।

यसअघि ट्रमा सेन्टरमा मृत्यु भएका तीन जनाको परिचय खुलेको छ ।

अहिलेसम्म जेनजी प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भइसकेको छ । काठमाडौंमा १६ र इटहरीमा २ जनाको मृत्यु भएको हो ।

मृतकहरूको सनाखत हुने क्रम जारी छ ।

अस्पतालका चिकित्सकहरूले जनाए अनुसार, परिवार वा आफन्त आएपछि शव हस्तान्तरण गरिने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?