+
+
Shares

सुर्खेतको वीरेन्द्रनगरमा पनि कर्फ्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १६:३९

२४ भदौ, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु लगाएको छ । जेनजी आन्दोलनले उग्ररुप लिएपछि  बेलुका ४ः३० बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रशासनले रत्नराजमार्गअन्तर्गत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमल र यसको उत्तर–दक्षिण तीन सय मिटरमा आवतजावतमा रोक लगाएको छ ।

सुर्खेतमा आन्दोलनकारीले प्रमुख राजनीतिक दलका कार्यालयमा आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?