+
+
Shares

चौधरी ग्रुपको सतुंगलस्थित कारखानामा प्रदर्शनकारीको आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चौधरी ग्रुपको सतुंगलस्थित कारखानामा प्रदर्शनकारीले आगजनी गरेका छन्।
  • कारखानाभित्रबाट सामान निकाल्दै बाहिर ल्याएर जलाइरहेका छन्।
  • सीजी इलेक्ट्रोनिक्सले टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रो ओभन, वासिङ मेसिन उत्पादन तथा एसेम्बल गर्छ।

२४ भदौ, काठमाडौं। चौधरी ग्रुप (सीजी)को सतुंगलस्थित कारखानामा प्रदर्शनकारीले आगजनी गरेका छन्।

कारखानाभित्रबाट सामान निकाल्दै बाहिर ल्याएर जलाइरहेका छन्।

सीजीको यो कारखानामा टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रो ओभन, वासिङ मेसिन लगायत घरायसी उपकरण उत्पादन तथा एसेम्बल गरिन्छ।

सीजी इलेक्ट्रोनिक्स एलजीको नेपालस्थित आधिकारिक वितरक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?