
२५ भदौ, काठमाडौं । बौद्ध क्षेत्रबाट ३३ लाखभन्दा बढी रुपैयाँसहित केही व्यक्ति पक्राउ परेका छन् ।
मंगलबार भएको प्रदर्शनपछि लुटपाटको शृङ्खला चलेको थियो । सोही क्रममा ३३ लाख ७० हजार रुपैयाँसहित केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उक्त रकम लुटपाट भएको प्रहरीले प्रहरीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4