+
+
Shares

आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा चिकित्सकले गरे दीप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते २१:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

चिकित्सकहरूले आइतबार साँझ दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा दीप प्रज्वलन गरेका हुन् ।

डा. अजयसिंह थापाको संयोजकत्वमा आयोजित कार्यक्रममा श्रदाञ्जलिसभा समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?