News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको बिगु गाउँपालिका ६ शेर्पा आलम्पुमा ट्र्याक्टर अनियन्त्रित भएर पल्टिँदा ५५ वर्षीय मकर थामीको मृत्यु भएको छ।
 - उक्त दुर्घटनामा कुबेर थामी, पल ब. थामी र आशिष थामी घाइते भएका छन्।
 - घाइतेहरूलाई उपचारका लागि सिंगटी लगाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
 
३१ भदौ, काभ्रे । दोलखामा ट्र्याक्टर दुर्घटना एकको मृत्यु तीन घाइते भएका छन ।
दोलखाको बिगु गाउपालिका ६ शेर्पा आलम्पुमा पर्ने कच्ची सडक खण्डमा प्रदेश १-०१००१ त ८८७२ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भइ पल्टिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।
मृत्यु हुनेमा विगु ६ आलम्पुका बर्ष ५५ को मकर थामी छन्।

घाइतेहरू सोही स्थानका बर्ष ३५ का कुबेर थामी , बर्ष ५७ को पल ब.थामी, बर्ष १५ को आशिष थामी रहेका छन्।
घाइतेहरुलाई उपचारको लागि सिंगटी लगिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4