आज चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शुभ कार्यमा सहभागी भइएला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4