+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते ६:२६

आज आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । परिवारमा सुख सन्तोष छाउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ । आज कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?