आज शुभ कार्यमा सरिक भइनेछ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4