आज विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । चलाखी पूर्ण बोलीले काम बन्ला । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । कुनै शुभकर्म गर्नु पूर्व राधाकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4