+
+
Shares

विष्णु रिजालको चिन्ता- जेनजी त परको कुरा, एमालेको मञ्चमा लैजान युवा पनि भेटिँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १२:३५

३ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको मञ्चहरू बुढो नेताले भरिने गरेकोमा चिन्ता गरेका छन् ।

संविधान दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रमको सन्दर्भ पार्दै उनले यस्तो चिन्ता गरेका हुन् ।

‘हाम्रा पार्टी कार्यक्रममा पहिले–पहिले बुढापाका भेटिए हतार–हतार मञ्चमा लिएर आसनग्रहण गराइन्थ्यो,’ उनले लेखेका छन्, –अहिले त्यसरी आसनग्रहण गराउनका लागि पनि युवा भेटिँदैन । जेन–जी पुस्ता त परको कुरा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?