+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते ७:१५

आज लोकप्रियताको अवसर प्राप्त हुनेछ । समस्या आइलागे पनि समस्याको हलसमेत निस्कनेछ । साथीको सहयोग र हौसला मिल्नेछ । मनोरञ्जनमा  सहभागिता भइएला । कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । आजको शुभ दिशा पूर्व वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?