+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते ७:१६

आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । वाहन लाभ हुने समय पनि छ, तर वैदेशिक कार्य कमजोर रहने र नयाँ  झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । आजको शुभ दिशा पूर्व वा उत्तर हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो पितृहरूको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?