आज गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ । बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । नयाँ र शुभ कार्यको योजना बनाउने र सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ । नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन् । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो पितृलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4