धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन् । आजको शुभ दिशा दक्षिण वा वायब्य हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो मान्यजनको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4