+
+
Shares

जनकपुरको राजदेवी मन्दिरमा राखिएको झुला भाँचियो

मेला हेर्न गएका मान्छेहरू चढेको झुला बीचबाटै भाँचिएको हो।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ असोज १० गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा दशैं मेलाको अवसरमा राखिएको झुला भाँचिएको छ।
  • झुलामा दर्जनौं मान्छेहरु फसेका छन् र उद्धार कार्य भइरहेको छ।
  • मेला हेर्न गएका मान्छेहरू चढेको झुला बीचबाटै भाँचिएको हो।

१० असोज, जनकपुरधाम। जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा दशैं मेलाको अवसरमा राखिएको झुला भाँचिएको छ ।

मेला हेर्न गएका मान्छेहरू चढेको झुला बीचबाटै भाँचिएको हो।

बिस्तारै चलिरहेको बेलामा भाँचिएकोले मानवीय क्षति भने भएको छैन। ठूलो दुर्घटनाबाट जोगिएको छ।

झोलामा दर्जनौं मान्छेहरु फसेका छन् ।  अहिले झुलामा फसेकाको उद्धारका लागि क्रेन आइपुगेको छ ।

उनीहरूको उद्धार कार्य भइरहेको छ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?