+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते ५:५७

आज बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । विद्या र बुद्धिको कमी हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । विद्यार्थीहरूको पढाईमा मन नजान सक्छ । साँझमा भने घरमा अतिथिको आगमन हुनेछ अनि हौसला र सल्लाह पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?