
News Summary
Generated by OK AI. Editorially reviewed.- महत्त्वपूर्ण घटना के हो भने शनिबार साँझ महोत्तरीको रातु खोलाले बगाएको नेपाल टेलिकमको प्रदेश ३-०१ ४५२७ नम्बरको जीप सशस्त्र प्रहरी बलले जेसीबीको सहायतामा निकालिएको छ।
- सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहाबाट खटिएको टोलीले करिब ५० मिटर तलबाट जीप निकालेको डीएसपी शैलेन्द्र थापाले बताए।
- जीप भंगाहा नगरपालिका-५ जमुनियाबाट बिर्तातर्फ जाँदै गर्दा खोलाले बगाएको थियो र चालक सकुशल रहेका छन्।
१८ असोज, काठमाडौं। शनिबार साँझ महोत्तरीमा रातु खोलाले बगाएको जीप निकालिएको छ।
जीप भंगाहा नगरपालिका -५ जमुनियाबाट बिर्तातर्फ जाने क्रममा खोलाले बगाएको थियो।
खोलाले बगाएको नेपाल टेलिकमको प्रदेश ३-०१ ४५२७ नम्बरको जीपलाई जेसीबीको सहायतामा सशस्त्र प्रहरी बलले निकालेको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहाबाट खटिएको सुरक्षाफौजले जेसिबिको सहायताले करिब ५० मिटर तलबाट जीप निकालेको सशस्त्र प्रहरीका सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताए ।
उनका अनुसार जीपका सावारी चालक भने सकुशल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4