
२२ असोज, काठमाडौं । काठमाडौंको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ ।
ती युवती काभ्रे घई भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनको शव मंगलबार फेला परेको हो । उनको मृत्युको कारण खुलेको छैन ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4