आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । घर व्यवहारको समस्याले सताउन सक्छ । शेयर बजारको कारोबारमा लाभ मिल्नेछ । सामान हराउने वा चोरी हुने भय छ । हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्, तर स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4