आज आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । कुनै कुराले अनुहारमा चमक आउनेछ । सरकारी निकायबाट सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि भगवान् शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4