+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:१९

आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् शिवजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?