+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते ७:४६

आज आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?