+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते ७:४७

आज समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । प्रेम जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?