
२५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।
आज स्थगित भएको बैठक भोलि बस्ने महासचिव घनश्याम भूसालले बताए । ‘नेताहरुको समय लगायत अरु कारणले पनि आज बैठक नबसौं भन्ने भयो, भोलि बस्छौं,’, उनले भने ।
शुक्रबारबाट शुरु भएको सचिवालय बैठकमा नेकपा माओवादी केन्द्रसँग एकता, पार्टी पुनर्गठन लगायत एजेण्डाहरुमाथि छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4