
२८ असोज, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका बस्तीपुरमा एक व्यक्ति मृत फेला परेका छन् ।
प्रहरीका अनुसार हेटौंडा-१९ बस्तीपुरस्थित भुन्द्रुङ तर्फ जाने नयाँ पुल मुनि राप्ती खोलाको बगरमा करिब ३० वर्षका पुरुष मृत फेला परेका हुन् ।
उनको पहिचान हुन नसकेको र शव पहिचानका लागि प्रहरीले अनुरोध समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4