+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रास्वपाको सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १०:४९

२९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ ।

पार्टी मुख्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विस्तरित बैठकको तयारीको विषयमा छलफल हुने रास्वपाका नेता सन्तोष परियारले जानकारी दिए ।

सचिवालय बैठकसँग समय जुधेको भन्दै रास्वपा नेताहरु सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?