
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार भिन्डीको थोक मूल्य प्रतिकिलो ३० रुपैयाँले बढेको बताएको छ।
- भिन्डीको मूल्य मंगरबार प्रतिकिलो १ सय २५ रुपैयाँबाट बुधबार १ सय ५५ रुपैयाँमा पुगेको छ।
- असोज पहिलो साता भिन्डीको मूल्य प्रतिकिलो ८१ रुपैयाँ र साउन दोस्रो साता ३७ रुपैयाँमा किनबेच भएको थियो।
२९ असोज, काठमाडौं । स्थानीय बजारमा भिन्डीको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार बुधबार भिन्डीको थोक (होलसेल) मूल्य बढेको हो ।
आज बुधबार भिन्डीको भाउ थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको छ । हिजो मंगरबार प्रतिकिलो १ सय २५ रुपैयाँमा किनबेच भएको भिन्डी आज १ सय ५५ मा किनबेच भइरहेको छ ।
असोज पहिलो साता भिन्डी प्रतिकिलो ८१ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, साउन दोस्रो साता भने भिन्डी प्रतिकिलो ३७ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4