+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

वीरगञ्जबाट बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १७:०५

३१ असोज, काठमाडौं । वीरगञ्जबाट बैंकिङ  कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पर्सा प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तथा अन्य दुई मुद्दामा १ करोड ९२ लाख ४० हजार जरिवाना तोकिएका वीरगञ्ज महानगरपालिका-१६ का ३२ वर्षीय अनिलकुमार साह पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका-१५ ब्रम्हचोकबाट पक्राउ परेका साहलाई आजै पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?