आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रमणीय र सुखद् यात्राको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । व्यवसायमा भने औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । आजको शुभ दिशा उत्तर वा ईशानकोण हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4