+
+
Shares

रानीपोखरीमा भाइटीकाको रौनक (तस्वीरहरू)

दिदीबहिनी नहुने तथा विभिन्न कारणले भेट नभएका दाजुभाइले रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ कात्तिक ६ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुनर्निर्माण भएको रानीपोखरी यसवर्ष भाइटीकामा खुलेको छ।
  • २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त रानीपोखरी र बालगोपालेश्वर मन्दीर पुनर्निर्माण भएका छन्।
  • दिदीबहिनी नहुने तथा भेट नभएका दाजुभाइले रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन्।

६ कात्तिक, काठमाडौं।पुनर्निर्माण भएको रानीपोखरी यसवर्ष भाइटीकामा खुलेको छ ।

यससँग दिदीबहिनी नहुने तथा विभिन्न कारणले भेट नभएका दाजुभाइले रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् ।

२०७२ वैशाखको भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएपछि बालगोपालेश्वर मन्दीरमा लगाइने भाइटीका समेत प्रभावित भएको थियो। हालै मात्र रानीपोखरीसँगै बालगोपालेश्वर मन्दीर पुनर्निर्माण भएको छ।

हेर्नुहोस् तस्वीरहरू :

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?