९ कात्तिक, काठमाडौँ । तिहार सकिएसँगै छठ पर्व सुरु भएको छ । संघीय राजधानीलगायत तराईका जिल्लामा छठको तयारी अन्तिम चरणमा पुगेको छ ।
पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठघाट निर्माण गरिँदै छ । सोमबार छठको मुख्य दिन भएकोले धमाधम घठघाट बनाउने काम भइरहेको छ ।
गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा हरेक वर्ष ५/६ सय बढी पूजास्थल निर्माण गरिन्छ । छठघाटमा पूजाका लागि रकम तिर्नुपर्ने हुन्छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4