+
+
Shares

वृष 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ५:३०

गर्न खोजेका कार्यमा बाधा आउनसक्छ । काममा केही चुनौती आइलाग्ला । दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला । साँझमा भने नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सुमधुर मिलन पनि हुनसक्छ । कुनै शुभकर्म गर्नु अघि आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?