आज सामान हराउने वा चोरी हुने सम्भावना छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यात्रामा बिघ्नबाधा पनि आउन सक्छ, तर निराश र हतास नहुनुहोला । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ । स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4