११ कात्तिक, काठमाडौं । सोलुखुम्बु घुम्न पुगेका एक जना डेनमार्कका नागरिकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सोलुखम्बु भ्रमणको क्रममा अस्वस्थ भई अचेत भएका डेनमार्कका नागरिकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
नाम्चे बजारस्थित सामुदायिक अस्पतालबाट सोमबार ती पर्यटकलाई हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4