+
+
Shares

एभरेष्ट बैंकको साधारणसभाबाट लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेष्ट बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
  • सभाले शेयरधनीका लागि ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
  • आर्थिक वर्ष २०८२/८३ का लागि जीपी राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको छ।

१३ कात्तिक, काठमाडौं । एभरेष्ट बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । बुधबार सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर तथा १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आ.व. २०८२/८३ को लागि जीपी राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?