+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते ७:५८

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ । आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?