आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेम जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।आज कुनै शुभकर्म गर्नु अघि भगवान् गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4