आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । विशेषगरी नयाँ काम प्रारम्भ गर्ने मौका छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर छाउने योग छ । न्यायिक कार्य तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ । आज कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीलाईस्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4