आज अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । राज्यका ठूला व्यक्तिले तपाइको मेहनतको कदर गर्नेछन्, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला ।आज कुनै शुभकर्म गर्नु पूर्व भगवान् शिवजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4