+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते ८:००

आज कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विपरीतवर्ग प्रतिआकर्षण बढ्नेछ । पारिवारिक सद्भाव र सहयोग मिल्नेछ । आज कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?