News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठक १७ कात्तिक, सिंहदरबारमा सुरु भएको छ।
 - प्रधानमन्त्री सुशीला कार्कीले मुख्यसचिव, सचिव र सुरक्षा निकाय प्रमुखसँग छलफल गरिन्।
 - प्रधानमन्त्री कार्कीले अन्तर मन्त्रालय र अन्तर निकाय समन्वय बढाउन निर्देशन दिइन्।
 
१७ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट बैठक बसिरहेको हो ।
जारी बैठक नियमित हो ।
मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।
उक्त बैठकमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतिकरण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4