News Summary
Generated by OK AI. Editorially reviewed.- एनआरएन इन्फ्रास्ट्रक्चरको प्रमुख कार्यकारी अधिकृतमा निरन्जन फुयाँललाई चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको छ।
- फुयाँललाई आजकै मितिदेखि लागु हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।
- फुयाँल यसअघि नेप्सेका वरिष्ठ प्रवन्धक थिए र हालै नेप्सेबाट राजीनामा दिएका छन्।
१९ कात्तिक, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरन्जन फुयाँल नियुक्त भएका छन् । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गरेको हो ।
फुयाँललाई आजकै मितिदेखि लागु हुनेगरी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं कागेश्वरी निवासी फुयाँल यसअघि नेप्सेकै वरिष्ठ प्रबन्धक थिए । नेप्सेबाट उनलै हालै राजीनामा दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4