आजको दिन मध्यम खालको छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आज घर व्यवहारको समस्याले सताउनसक्छ । सामान हराउने वा चोरी हुने भय छ । प्रेमीसँग पनि असमझदारी बढ्नसक्छ, तर नयाँ कार्यको योजना बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्वविष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4