आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । भक्ति र सेवा भाव बढेर जानेछ । रोकिएका अधुरा कामहरूको पुन: योजना बन्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4