घरायसी कार्य अगाडि बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नसक्छ । मनोरञ्जनमा सहभागिता भइएला । कतै भ्रमणको योजना पनि बन्नेछ, तर शेयर बजारको लगानी त्यति भरपर्दो रहन्न । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4